प्रहरीको गोली प्रहारबाट एकको मृत्यु

Rangeli-Pradarshanमोरङ । मोरङको रंगेलीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक महिलाको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको हो ।
उनको सनाखत भएको छैन । प्रहरीले मृतकको शव कोशी अञ्चल अस्पतालमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्: