स्पेनमा ६.१ म्याग्निच्युडको भूकम्प

timthumbएजेन्सी । स्पेनको मलागा सहर नजिकै सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ।
स्पेन र मोरक्कोको बीचमा पर्ने समुद्री क्षेत्रमा भूकम्पको केन्द्र रहेको अमेरिकी भूगर्व विभागले जनाएको छ। दुवै देशको जमिन केन्द्रबाट नजिकैको दुरीमा रहेको छ। २० माइल गहिराइमा उक्त भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्: