नाकाबन्दी नहटाएसम्म प्रधानमन्त्री भारत नजाने

download (5)काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको अघोषित नाकाबन्दी सहज नभई भारत भ्रमण गर्नु बाञ्छनीय नभएको बताएका छन्।

अवस्था सामान्य नभई भ्रमण गर्नु बाञ्छनीय हुँदैन, प्रधानमन्त्री नियुक्तिको १ सय सातौँ दिनमा पहिलो पटक मंगलवार राजधानीस्थित सम्पादकहरुसँग सरकारी निवास बालुवाटारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नाकाबन्दी एकदुई दिनमै खुल्छ।’नागरिक दैनिकमा समाचार छ।

यसअघि पटक पटक खुल्छ भने पनि बन्दै रहेको स्थितितर्फ ध्यानाकर्षण गर्दै नाकाबन्दी खुल्ने आधार के हो भनी सोधिएको प्रश्नमा उनले भने,‘नाकाबन्दी नखुल्नुपर्ने कारण छैन।’

प्रतिक्रिया दिनुहोस्: