अभिताभ बच्चनको क्यारिकेचर गरेर ठगी

download (1)धादिङ । ठगी गर्ने अभियोगमा धादिङ प्रहरीले लापा ३ का बिर्पा तामाङलाई पक्राउ गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
९० हजार रुपैयाँसहित उनी फत्राउ परेका हुन्।

प्रहरीका अनुसार अभिताभ बच्चनको कौन बनेगाा करोडपति कार्यक्रमबाट बोलेको भन्दै कार्यक्रममा छनोट भएको प्रलोभन देखाएर उनले ठगी गर्दै आएका थिए। तपाइँको नामम ५० लाखदेखि २ करोड रकमको चिठ्ठा परेको भन्दै उनले ठगी गर्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: