बाघको शिकार गर्न भारतीय समूह नेपालमा

downloadकाठमाण्डौ । चितवनका एक दर्जनभन्दा धेरै प्रजा समूह पक्राउ परेपछि गैंडाको चोरी सिकारी बन्द भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। तर तराइमा बाघको शिकारीमा भारतको बन्जारण समूह सक्रिय बनेको छ।

बर्दिया र सुनसरीबाट बाघको छालासहित पक्राउ परेकामाथिको अनुसन्धानबाट नेपालमा बन्जारण समूह सक्रिय रहेको खुलेको हो। नेपाल भारतमा शिकार हुने बंगाल टाइगर उपनाममले चिनिने बाघको अंगको ५० लाख रुपैयाँसम्म कारोबार हुने प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्: