मलेसियामा कार्यरत लाखौँ नेपाली स्वदेश फर्कन आतुर

kuala-lumpur-750काठमाण्डौ । खस्कदो अर्थतन्त्र, असुरक्षालगायतका कारण देखाउँदै मलेसियामा कार्यरत लाखौँ नेपाली स्वदेश फर्कनआतुर देखिएका छन् । नागरिक दैनिकमा समाचार छ।

रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश र्फकने अवस्था मिलाइदिन सरकारका साथ आग्रह गरेको छ । यति ठूलो संख्यामा नेपाली एकै चोटि स्वदेश फर्कननेपाली अर्थतन्त्रमै गम्भिर धक्का लाग्ने अर्थ्विद् बताउँछन् ।

करिव ४१ लाख कामदार श्रम स्वीकृतिमा वैदेशिक रोजगारिमा विभिन्न देशमा रहेकामा दैनिक एक अर्ब ८० करोड नेपाल भित्रने गरेको नेपाल राष्ट्र बैंक तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्: