चिनियाँ अर्बपतिको नेपालमा लगानी गर्न उत्सुक

download (5)काठमाण्डौ । चिनियाँ अर्बपति हुङ मिङले नेपालको सौर्य क्षेत्रमा लगानी गर्ने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । काठमाडौंमामा आयोजित मेक नेपाल गिैन कार्यक्रममा भाग लिन आएका मिङले नेपालमा सौर्य उर्जाको व्यावसायिक सम्भावना रहेको औल्याए । मिङले चीनमा सौर्य उर्जाबाटै संचालित उपत्यका बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्: