हलिउड अभिनेता विन डीजलको साथमा दिपिका पादुकोण

deepika-padukone_14572509झापा । दीपिका पादुकोण यस समय हलिउड अभिनेता विन डीजलको साथमा हलीउड फिल्म ‘हहह द रिटर्न अफ जेंडर केज’ को सुटिङ्ग गर्दैछिन् । भरखरै यो फिल्मको सुटिङ्गको अवसरमा एउटा फोटो आएको छ ।

जुन फोटोमा दीपिका र विन क्वालिटी टाइम स्पेंड गर्दै देखिएका छन् । दीपिकाको यो पहिलो बलिउड फिल्म हो । आगामी २० जनवरी को यो फिल्म रिलीज हुन सक्छ । हुन त दीपिका र विनका केहि फोटोज यो भन्दा पहिले पनि देखिएका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्: