जोनसन (‘द राँक’) भविष्यमा अमेरिकी राष्ट्रपति पदका लागि चुनाव लड्ने

jonsanझापा । ख्याती पाप्त हलीउड अभिनेता ड्वेन जोनसन उर्फ ‘द राँक’ ले भविष्यमा अमेरिकी राष्ट्रपति पदका लागि चुनाव लड्ने मनस्थिति जाहेर गरेका छन् । उनी यस पदका लागि आफ्नो भाग्य हेर्न चाहन्छन् ।

मीडिया रिपोर्टको अनुसार, जोनसनका फ्यानले एउटा आर्टिकल लेखेका छन् । त्यसमा लेखिएको छ किन जोनसन अमेरिकी राष्ट्रपति बन्नुपर्छ । उनी यसका लागि कस्तो योग्यता भएको मानिस चाहन्छन् ।

त्यस आर्टिकललाई पढेपछि जोनसनले ट्वीटरमा लेखेका छन् ‘ म राष्ट्रपति पदको बाटोमा हुनुपर्छ त्यसको लाथि एउटा धेरै राम्रो आर्टिकल आएको छ, निश्चित पनि व्हाइट हाउसमा मेरो लागि ठाउँ छ ।’जोनसन अहिले त्यस फिल्मको सुटिङ्गमा ब्यस्त छन् जसमा बलिउड अभिनेत्री प्रियंका चोपड़ा पनि अभिनय गर्दैछिन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्: