यौनेच्छा पूरा नहुँदा प्रहरीमा उजुरी

yon samparkaझापा । जव उनले दोस्रो श्रीमती भित्र्याए । घरमा कलह शुरु भयो । कारण थियो शारिरीक सम्पर्कको । श्रीमानले आफ्नो इच्छा पूरा नगरेको भन्दै श्रीमतीले प्रहरी समक्ष उजुरी नै गरिन् ।

शुरुमा त श्रीमान श्रीमतीबिचको शारिरीक सम्पर्कको बिषय र त्यसमा पनि श्रीमतीबाटै यस्तो उजु्री आउँदा सकित भयो । इलाका प्रहरी कार्यालय बिर्तामोडमा परेको सो उजुरीसँग सम्बन्धित नाम ठेगाना भने गोप्य राखिएको छ ।

श्रीमतीले आफुलाई समय नदिएको र श्रीमानले शारिरिक सम्पर्कका लागि ध्यान नदिएको भन्दै योसँगै प्रहरी कार्यालय बिर्तामोडमा चालु आर्थिक बर्षमा ३ वटा उजुरी परेका छन् । आजको पूर्वाञ्चल दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: