गायक पशुपति शर्माले ल्याए तीजको नयाँ म्युजिक भिडियो (भिडियो सहित)

लोकसांगितक क्षेत्रका निकै स्थापित गायक तथा कलाकार हुन पशुपती शर्मा । तिजका गितलाई बिगारेको आरोप खेपिरहने पशुपती शर्मा एक पछि अर्को हिट गित दिने मेसिन हुन भन्दा फरक पर्दैन । यस्तै हिट मेसिन शर्माले यसपाली त्यतै गित बजारमा ल्याएका छन् । बत्ती बाल्नै पर्दैन बोलको गितको रुपमा ।
पुरानो रत्यौली स्टाईलको गितलाई मौलिक रुपमा पशुपती शर्मा तिजमा यसरी मिसाएका छन् कि सुन्नेहरुलाई समेत निकै आनन्द लाग्छ । पशुपती शर्मालाई तिजमा रत्यौली मिसाउनु भएछ हई ? भन्ने प्रश्न गर्दा उनले भने यो गित बैशाखमा फालौला भन्ने सोच बनाएका थियौं । धेरै शुभचिन्तकहरुसँग सल्लाह गर्दा तिजमा फाल्ने निधो भयो । भन्दै शर्माले थपे अहिले त तिज पनि मोर्डन भएका छन् । कहाँ यही मात्रै भनेर बस्ने बेला छर ?
भण्डारीले साथ दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्: