नवयुगलाई जिताउन अनेरास्ववियु इलामको अभियान

naइलाम । अनेरास्ववियु जिल्ला कमिटी इलामले फुडबलर नबयुग श्रेष्ठलाई जिताउन अभियान थालेको छ ।  नेपाली राष्टिय टोलीका इष्टाइगर नबयुग श्रेष्ठ पलसर पिपुल्स अवार्डमा छनोट भएपछि जिताउन अनेरास्ववियु जिल्ला कमिटी इलामले अभियान थालेको हो ।

इलाम वासिलाई pulsar ny लेखी 33131 गरि नवयुग लाई जिताउन आहावान गरेको छ । बिहिवार अनेरास्ववियुले भोटिङ अभियान सञ्चालन गरि एकमुष्ट 1700 मत गरिएको जिल्ला कमिटी सदस्य बिमल घिमीरेले बताए ।

प्रतिक्रिया दिनुहोस्: