एकै दिनमा खाए प्रधानमन्त्री ओलीले ९ लाखको भोज

Bill-of-PM-Officeकाठमाण्डौं । गरिब देशका धनी नेता भनेजस्तै एक छाक नपाउने देशका प्रधानमन्त्रीले १ दिनमै ९ ला ६७ हजार ७ सय ८७ रुपैँयाँको भोज खाएको भेटिएको छ ।

उनले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा प्रधानमन्त्री ओलीले ख्वाएको भोजको बजेट रकम हो । यो रकम नेपाल सरकारले ब्यहोर्ने रकम हो भने उनको सचिवालयले यो रकम भूक्तान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: