अनेरास्ववियुकाे अध्यक्षमा बराल

बिर्तामाेड ।  नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् ।

शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले झापाली बिद्यार्थी नेतृ बराललाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: