मुख्य समाचार सबै
मलद्धारमा लुकाएकाे ब्राउन सुगरसहित एक पक्राउ
१८ मंसिर २०७८, शनिबार १३:५१

बिर्तामाेड । झापाकाे काँकडभिट्टामा मलद्वारमा लुकाएर ल्याउदै गर्दा १४ ग्राम ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । शुक्रवार साँझ मेचीनगर ४ राईसिङस्थित प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शंका लागेर

नेपाली कांग्रेसको पालिका तहको निर्वाचन तयारी पुरा
७ आश्विन २०७८, बिहीबार १५:२२

बिर्तामोड । एकसय ३१ वटै वडामा निर्वाचन सम्पन्न भएसँगै झापाका पालिकातहको निर्वाचनका लागि नेपाली कांग्रेस र जिल्ला निर्वाचन समिति झापाले सम्पूर्ण तयारी पूरा गरेको छ । असोज ९ गते हुने

नेकपा एसकाे पदाधिकारी चयन
७ आश्विन २०७८, बिहीबार १२:५५

झापा ।  नेकपा (एकीकृत समाजवादी) ले बिहीबार दिउसाे पदाधिकारी टुंगो लगाएको छ । बैठकबाट समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो । उपाध्यक्षहरुमा राजेन्द्र

४ लाख नगदसहित १७ जुवाडे पक्राउ
६ आश्विन २०७८, बुधबार १२:१२

  दमक । दमक नगरपालिका–१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले ४ लाख २७ हजार ६ सय रुपैयाँ १७ जनालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । स्थानीय हिमाल देवानको

भाषणबाट गाली गलाैज नगरौं: शर्मा
३ आश्विन २०७८, आईतवार १६:२६

              बिर्तामोड । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीर्ष नेताको असहिष्णु अभिब्यक्तिले युवाहरुमा राजनीतिप्रति बितृष्ण उत्पन्न हुन थालेको बताएका छन् । झापाको बिर्तामोडमा आइतबार

मेची नदीमा महिलाकाे शव फेला
३ आश्विन २०७८, आईतवार १०:५७

                                झापा । झापामा नदीले बगाएर एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मेचीनगर

लागूऔषधसहित एक जना पक्राउ
९ भाद्र २०७८, बुधबार १४:४४

मेचीखवर अनलाइन । मोरङ  मोरङको बिराटनगर महानगरपालिका –१५ १ नम्बर ढाँटबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान –६ का २० बर्षीय निखिल राय रहेका

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
४ भाद्र २०७८, शुक्रबार १५:०५

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर शाखामा

पत्रकार महासंघ झापाको इ–बुलेटिन विमोचन
१ भाद्र २०७८, मंगलवार १६:२६

मेचीखवर अनलाइन । बिर्तामोड नेपाल पत्रकार महासंघ झापा शाखाले चौमासिक रुपमा इ–बुलेटिनको प्रकाशन शुरु गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको बताइएको छ

प्रसुती तथा अवसान राहत वितरण
३१ श्रावण २०७८, आईतवार १९:००

मेचीखवर अनलाइन । विर्तामोड संस्थामा आवद्ध सदस्यहरुको दुःख सुखमा आफूहरु पनि संगै छौं भन्ने अनुभूति दिलाउन झापाका सहकारी संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सदस्य लक्षित कार्यक्रममा कोरोना