समाचार सबै
हात्तीलाई थापेकाे बिधुतीय धरापमा परी महिलाकाे मृत्यु
१ कार्तिक २०७८, सोमबार १०:४१

भद्रपुर । जंगली हात्ती धपाउन राखेको बिधुतीय तारमा छाेएर करेन्ट लाग्दा झापाकाे भद्रपुरमा एक महिलाको मृत्यु भएको छ । साेमबार बिहान ८ बजे भद्रपुर १० केन्द्रमोड बस्ने शिव पौरियाकी श्रीमती

झापामा पेट्राेलकाे हाहाकार
३१ आश्विन २०७८, आईतवार १३:५५

बिर्तामोड । भारतीय पक्षले नेपाल निर्यात गर्ने पेट्रोलमा कटौती गर्न थालेपछि झापासहितका पुर्वका चार जिल्लमा पेट्रोलको अभाव शुरु भएको छ । भारतको सिलिगुडीबाट पुर्वका लागि झापाको चारआली डिपोमा पेट्रोल आउने

घिराैला टिप्दा लडेर मृत्यु
१८ आश्विन २०७८, सोमबार १२:३५

बिर्तामोड / झापामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका –२ सुकेडाँगीका ४२ वर्षीय राज बहादुर राई रहेका छन् । आइतबार दिउँसो साढे २ बजे राई घिरौला

प्रतिबन्धित औषधी सहित तीन पक्राउ
१८ आश्विन २०७८, सोमबार १२:०३

दमक । मोरङकाे उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे

झापाका ब्याण्ड सदस्य संगठित
८ आश्विन २०७८, शुक्रबार १६:१८

बिर्तामाेड । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन् । ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेकाे छ । समितिको वरिष्ठ उपाध्यक्षमा

सामाजिक सञ्जाल प्रयाेग गरेर रकम ठगी गर्ने भारतीय नागरिक पक्राउ
८ आश्विन २०७८, शुक्रबार १५:४८

बिर्तामाेड । प्रहरीले सामाजिक सञ्जालकाे माध्यमबाट रकम ठगी गरेकाे आराेपमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । नेपाल प्रहरीकाे अपराध अनुसधान महाशाखाले झापा प्रहरीकाे सहयाेगमा रकम ठगी गर्ने सन्दीप क्षेत्रीलाई

ब्राउन सुगरसहित दुई पक्राउ
८ आश्विन २०७८, शुक्रबार १०:३७

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामाेड बसपार्ककाे एक होटलबाट ब्राउनसुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुनधारा–११ बसपार्ककाे होटल ईमरेल्ड एण्ड लजको दोस्रो तलाको कोठा नं.२ बाट

१७५ किलाे लागूऔषध गाँजासहित दुई पक्राउ
७ आश्विन २०७८, बिहीबार १७:२२

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ

४ लाख नगदसहित १७ जुवाडे पक्राउ
६ आश्विन २०७८, बुधबार १२:१२

  दमक । दमक नगरपालिका–१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले ४ लाख २७ हजार ६ सय रुपैयाँ १७ जनालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । स्थानीय हिमाल देवानको

प्याब्सन शिवसताक्षीमा सुहाङ
४ आश्विन २०७८, सोमबार १६:३४

                  शिवसताक्षी / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको दोस्रो अधिवेशनबाट क्याम्ब्रिज ईलिस बोर्डिङ स्कुल दुधेका प्रिन्सीपल रामकुमार सुहाङ