छापा माध्यमबाट सबै
नेकपाका दुबै समूह आधिकारिक नभएको निर्वाचन आयोगको भनाई
१७ माघ २०७७, शनिबार ०७:५५

मेचीखवर अनलाइन झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहले आफूहरु आधिकारिक भएको र आफ्नो समूहलाई निर्वाचन आयोगले मान्यता दिएको बताइरहेका बेला निर्वाचन आयोगले भने कुनै पनि समूहलाई आधिकारिकता प्रदान

मनपरि गुन्डागर्दी गर्दैमा संसद् विघटन नहुने
१७ माघ २०७७, शनिबार ०७:४२

मेचीखवर अनलाइन विराटनगर । नेकपाको प्रचण्ड–माधव समूहले प्रदेश नं. १ को राजधानी विराटनगरमा जनप्रदर्शन गरेको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड–माधव समूहले विराटनगरमा सभा गरेको हो । नेकपा

‘दशैं मनाउँदा स्वास्थ्यका मापदण्ड पालना गरौं’
७ कार्तिक २०७७, शुक्रबार ०७:१७

मेचीखवर अनलाइन । झापा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव

बडा दशैंको सातौ दिन, आज फुलपाती
७ कार्तिक २०७७, शुक्रबार ०७:०५

मेचीखवर अनलाइन । झापा आज बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्र्याइँदै छ । आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देवीको उपासनाबाट कालबाट

दशैंमा बैंक बन्द रहने
५ कार्तिक २०७७, बुधबार ०७:२३

मेचीखवर अनलाइन । झापा कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस

झापामा दुई जना कोरोना संक्रमितको मृत्य
५ कार्तिक २०७७, बुधबार ०७:१४

मेचीखवर अनलाइन । झापा झापासहित देशभर कोरोनाको संक्रमणसँगै मृतकको संख्या बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमणवाट झापाको दमकमा मंगलबार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–५ की

जन्मदिनको केक खाँदा १२ जना विरामी
३ कार्तिक २०७७, सोमबार ०८:१७

मेचीखवर अनलाइन । झापा जन्मदिन मनाउने क्रममा केक खाँदा तनहूँको व्यास नगरपालिका–१२ छिर्कनेमा १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्ज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै

यसरी हुन्छ मध्यरातमा तस्करी……………
३ कार्तिक २०७७, सोमबार ०८:०६

मेचीखवर अनलाइन । झापा चाडपर्व भित्रिएसँगै सीमा नाका सिल गरिएको बेला भन्सार छलेर भारतबाट लत्ताकपडाको तस्करी हुन थालेको छ । तस्करीमा लागेका गिरोहका समूहबाट भारतदेखि रातिको समयमा विराटनगर– १६ दरैयाबस्तीको

आमाद्धारा ३ सन्तानको विभत्स हत्या
३ कार्तिक २०७७, सोमबार ०७:५७

मेचीखवर अनलाइन । झापा आफ्नै आमाले सन्तानको हत्या गर्छिन् भनेर कसैले कल्पना समेत गरेको हुँदैन । तर कल्पनासमेत गर्न नसकिने गरी एक आमाले आफ्नै तीन सन्तानको विभत्स हत्या गरेकी छन्

झापामा आइतबारदेखि वेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध
३ कार्तिक २०७७, सोमबार ०७:४९

मेचीखवर अनलाइन । झापा जिल्ला प्रशासन कार्यालय झापाले आइतबारबाट राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।जिल्लामा कोभिड –१९ को संक्रमण फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय