खेलकुद सबै
मेचीनगरमा युवा कप फुटबल शुरु
१ आश्विन २०७८, शुक्रबार १९:१८

काँकडभिट्टा । झापाको मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ को दोस्रो संस्करण सुरु भएको छ । पहिलो दिन तीनवटा खेल भएका छन् । काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा सुरु प्रतियोगितामा मेचीनगर

कनकाई भेट्रान्स कपः उपाधि आयोजकलाई
१२ बैशाख २०७८, आईतवार १५:५२

मेचीखवर अनलाइन । सुरुङ्गा पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

कनकाई भेट्रान्स कपः हाम्रो इटहरी फाइनल प्रवेश
९ बैशाख २०७८, बिहीबार १८:५१

मेचीखवर अनलाइन । सुरुङ्गा सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई

रनिङशील्ड विजेता खेलाडीलाई नगरपालिकाद्वारा बधाईसहित सम्मान
८ बैशाख २०७८, बुधबार १७:३०

मेचीखवर अनलाइन । भद्रपुर झापा जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीहरुलाई भद्रपुर नगरपालिकाले बधाईसहित सम्मान गरेको छ । यही चैत ३, ४ र ५ गते मेची रंगशालामा

झापामा राष्ट्रपति रनिङ सिल्डः भद्रपुर प्रथम, झापा पदकविहीन
५ बैशाख २०७८, आईतवार १९:१७

मेचीखवर अनलाइन । बिर्तामोड झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६

झापामा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ हुने
३ बैशाख २०७८, शुक्रबार १६:२८

मेची खवर अनलाइन । बिर्तामोड झापाको बिर्तामोडमा ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ हुने भएको छ । वैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात वटा प्रदेश , तीन

कोचवुड फोटो कन्टेस् २०२१ का विजेतालाई पुरस्कार
२ बैशाख २०७८, बिहीबार १७:४१

मेचीखवर अनलाइन । बिर्तामोड कोचवुड प्रोढक्शनको आयोजनामा कोचवुड फोटो कन्टेस् २०२१ का विजेतालाई पुरस्कार वितरण गरिएको छ ।सिरुवा पर्वको अवसरमा कोचवुड फोटो कन्टेस् सिजन–३ का विजेतालाई पुरसकार वितरण गरिएको हो

बिर्तामोडमा प्रथम जिल्ला स्तरीय नक–आउट फुटवल प्रतियोगिता हुने
२२ चैत्र २०७७, आईतवार १९:०७

मेचीखवर अनलाइन । बिर्तामोड बुट्टावारी युनाइटेड क्लव बिर्तामोड–६ को आयोजनामा झापामा प्रथम जिल्ला स्तरीय नक–आउट फुटवल प्रतियोगिता २०७७ हुने भएको छ । चैत २६ गतेदेखि वैशाख २ गतेसम्म बिर्तामोड नगरपालिका–६

झिलझिलेमा वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट सञ्चालन
२९ फाल्गुन २०७७, शनिबार १६:१२

मेचीखवर अनलाइन । झापा झापा शिवसताक्षि नगरपालिका –८ झिलझिलेमा सुविधा सम्पन्न वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । २ विगाहा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको वाटर किङ्गडम पार्क

‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा
२७ फाल्गुन २०७७, बिहीबार १४:२७

मेचीखवर अनलाइन । बिर्तामोड चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी