Showing 141-150 of 342 items.
भदौ २३, २०८१
बिर्तामोडमा जुत्ता-चप्पल महोत्सव हुने

बिर्तामोड । झापाको बिर्तामोडमा भदौ-५ गतेदेखि जुत्ता चप्पल महोत्सब सञ्चालन हुने भएको छ । बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन हुने महोत्सबमा नेपालका ...

भदौ २३, २०८१
‘ब्यवसायी राहत कोष’मा पर्वतकाे एक लाख

बिर्तामाेड । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आपत विपदमा परेका व्यवसायीहरुलाई सहयोग पु¥य ...

भदौ २०, २०८१
बिर्तामोडमा एकैदिन ७ आयोजनाको शिलान्यास

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले बिहीबार एकै समयमा ७ वटा सडक शिलान्यास गरेको छ । शहरी विकास मन्त्रालयको नमुना शहर निर्माण गर्ने योजना बमोज ...

भदौ १७, २०८१
बिर्तामाेडकाे कृष्णहल साइडकाे तीनवटा सडक कालाेपत्रे सुरु

बिर्तामोड । बिर्तामोडको शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तर ...

भदौ ८, २०८१
समस्याग्रस्त घाेषित नेपाल वित्तीय सहकारी झापामा बन्द

बिर्तामोड । काठमाण्डौमा मुख्य कार्यालय भई झापाको बिर्तामोडमा कारोबार सञ्चालन गरिरहेको नेपाल सहकारी वित्तीय संस्थाले सयौ बचतकर्ताको लाखौं रकम फिर्ता नद ...

भदौ ४, २०८१
होटल हिकोला हेरिटेजको वार्षिक उत्सव, पर्यटन विकासमा जोड

बिर्तामोड ।  झापाको बिर्तामोडमा रहेको होटल हिकोला हेरिटेजले १० औं वार्षिकोत्सव मनााएको छ ।होटल व्यवसायी देवीभक्त श्रेष्ठले सञ्चालन गरेको होटल २०७ ...

भदौ २, २०८१
अबैध सामान वरामद

काँकडभिट्टा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले  १ लाख ६३ हजार बराबरको सामान बरामद गरेको छ । मेचीनगर नगरपालिका वडा नं. ६ गैर ...

साउन २९, २०८१
बीमा रकम फिर्ता माग्दा आइएमईमा तनाब

बिर्तामाेड । बिर्तामाेडमा शाखा कार्यालय रहेकाे  आइएमई लाईफ इन्स्योरेन्सले बीमा गरेर रकम हिनामिना गर्न खाेजेकाे भन्दै बिमितले आपत्ती जनाएका छन् ।& ...

साउन २८, २०८१
५ जनालाई राेजगारी दिने फर्मलाई मेची सहकारीकाे व्याजमा सहुलियत

दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले ५ जनाभन्दा बढी जनशक्तिलाई रोजगारी दिने व्यक्तिलाई ऋणको ब्याजमा सहुलियत दिने ...

साउन २७, २०८१
बिर्तामाेडमा नयाँ मार्केट सञ्चालन

बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ मार्केट सञ्चालनमा आएको छ । शनिश्चरे रोडको ट्याक्सी स्टेण्ड नजिकै आइतबारदेखि कोईराला मार्केट सञ्चालनमा आएको हो ।&nb ...

  • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
  • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
  • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
  • इमेल: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • ९८५२६३३६०३

हाम्रो टीम

  • कार्यकारी सम्पादक पुष्प बराल