Showing 91-100 of 277 items.
असोज ७, २०८२
झापा महिला गोल्डकपको विजेताले १० लाख पाउने

बिर्तामोड । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप आयोजक समितिले पुरस्कार राशि ...

भदौ २३, २०८२
राष्ट्रपति रनिङ शिल्ड बिजेता अर्जुनधाराका खेलाडीलाई सम्मान

अर्जुनधारा । अर्जुनधारा नगर खेेलकुुद विकास समितिले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । १५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगरपालिक ...

भदौ २१, २०८२
'मिस्टर कञ्चनजंघा' खुला शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा

झापा । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हु ...

भदौ २१, २०८२
सिस्नेमा जिल्लास्तरीय खुल्ला कराँते प्रतियोगिता हुने

अर्जुनधारा । झापाको अर्जुनधारा-१ सिस्नेमा जिल्ला स्तरीय खुल्ला कराँँते प्रतियोगिता आयोजना हुने भएको छ । असोज ११ गते आयोजना हुने प्ररतियोगितामा झापा जि ...

भदौ १६, २०८२
झापा महिला गोल्डकपको सदस्यता संख्या २०० नाघ्यो

बिर्तामोड । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या दुई सय नाघेको छ ।झापाको शिवसताक्षीस्थित ...

भदौ ६, २०८२
झापामा भेट्रान्स कप टेवलटेनिस प्रतियाेगिता हुने

बिर्तामाेड । झापामा भेट्रान्स कप टेवलटेनिस प्रतियाेगिता हुने भएकाे छ । झापा जिल्ला टेवलटेनिस संघकाे आयाेजनामा भदाै २८ गते बिर्तामाेडमा टेवलटेनिस प्रति ...

साउन १५, २०८२
शिवसताक्षीमा सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप हुने

बिर्तामोड । झापामा नेपालकै ठूलो पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी कातिक १५ देखि २२ गतेसम्म ...

असार २१, २०८२
नेपालले उचाल्यो यू–१६ कपको उपाधि

झापा। नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गरेको छ।शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गरेको हो। नेपालले सन् २०२३ ...

असार १, २०८२
जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको उपाधी अधिकारी र भट्टराईलाई

बिर्तामोड । झापामा पहिलो पटक आयोजित जिल्लास्तरीय टेवल टेनिस प्रतियोगिताको उपाधी अधिकारी र भट्टराईले हात पारेका छन् । झापा जिल्ला टेवल टेनिस संघको आयोज ...

जेठ १८, २०८२
झापामा जिल्लास्तरीय टेवल टेनिस प्रतियाेगिता हुने

बिर्तामाेड । झापा जिल्ला टेवल टेनिस संघकाे आयाेजनामा आगामी जेठ ३१ गते बिर्तामाेडमा टेबल टेनिस प्रतियाेगिता हुने भएकाे छ । संघका अध्यक्ष सन्ताेष अग्रवा ...

  • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
  • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
  • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
  • इमेल: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • ९८५२६३३६०३

हाम्रो टीम

  • कार्यकारी सम्पादक पुष्प बराल