बिर्तामाेड । बिर्तामोड नगरपालिकाको साईन वोर्डमा पहिचानवादीहरुले प्रदेशको नाम मेटाईदिएका छन् ।

कालो झण्डा सहित बिहान १० बजे आएको एउटा समुहले वोर्डमा रहेको कोशी प्रदेश मेटाएर १ प्रदेश लेखेको हो । बिर्तामोडका वडा कार्यालयहरुमा पनि उक्त समुहले प्रदेशको नाम मेटाएर १ प्रदेश लेखेको जनाईएको छ ।