झापा । मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामकाे सर्भर डाउन भएको छ । बेलुका ९ बजेतिर चलिरहेको एकाउन्ट अचानक लगआउट भएका छन् ।

विश्वभर नै समग्र सिस्टम डाउन भएकाे सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विश्वभर नै यस्ताे समस्या आएकाे र डाउन डिटेक्टरले फेसबुकमा १५ हजार र इन्स्टाग्राममा १८ हजार रिपाेर्ट आएकाे उल्लेख गरेकाे छ ।

यस्ताे समस्या आउनुकाे कारण भने खुलिसकेकाे छैन