Showing 841-850 of 1,075 items.
भदौ १३, २०८०
मापसे गरेर कन्काई नहरकाे डिलमा बस्दा एकजनाकाे मृत्यु

बिर्तामाेड । झापाको शिवसताक्षी नगरपालिका १० स्थित कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी १० बस्ने ३८ ...

भदौ १३, २०८०
पाल्पामा सुख्खा पहिराेले गाडी पुरिंदा तीनजनाकाे मृत्यु

झापा । पाल्पाको जोर्ते भन्ने स्थानमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ ।तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० ...

भदौ १२, २०८०
दुर्घटनामा कन्काई हस्पिटलका डाक्टर यादवकाे मृत्यु

बिर्तामाेड । मोरङको उर्लावारीमा आज बिहान भएकाे मोटरसाइकल दुर्घटना बिर्तामाेडकाे कन्काई हस्पिटलमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ ।पूर्व–पश्चि ...

भदौ ११, २०८०
भद्रपुरमा हराएकी बालिका मृत फेला

भद्रपुर । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेकी छन् । भद्रपुर नगरपालिका ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी नि ...

भदौ ११, २०८०
डाक्टर खाेज्न गाेताखाेर परिचालन

झापा । सुनसरीको चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छाडेर बेपत्ता भएका चिकित्सक गाेताखाेर परिचालन गरिएकाे छ ।मदन भण्डारी ट्रमा सेन्टर उर् ...

भदौ १०, २०८०
बिर्तामाेडमा उप-निर्वाचन हुन सक्ने

बिर्तामाेड । गैरनेपालीलाई कागजात किर्ते गरेर नागरिकता दिएको मुद्धामा उच्च अदालत विराटनगर इलाम इजलासले पनि बिर्तामोड-८ का वडाध्यक्ष अजय कार्कीलाई दोषी ...

भदौ १०, २०८०
मेराे हस्ताक्षर दुरुपयाेग गरियाे : मैनाली

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर कर संकलन नीति बनाएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघका महासचिब अर्जुन मैनालीले आपत् ...

भदौ १०, २०८०
झापामा बन फडानी तिब्र

बिर्तामाेड । झापामा केही महिनायता वन फडानी तीब्र रुपमा बढेको छ । वर्षा मौसमको मौका छोपी चोरी तस्करी गर्नेहरुको समूह झापामा सक्रिय बनेको हो । गत असार ६ ...

भदौ १०, २०८०
दुबै मृगौला खराव भएका विपन्न प्रदीपलाई बचाइदिन श्रेष्ठ परिवारको अपिल

झापा । आर्थिक अभावका कारण झापाको अर्जुनधारा नगरपालिका- ५  बिहीबारे बजारका २५ बर्षिय प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि उपचारमा समस्या भएको छ ...

भदौ ९, २०८०
बुधबारेका ब्यवसायीद्धारा 'नयाँ बुधबारे बजार' सञ्चालन

बिर्तामोड । बिर्तामोडको बुधबारे हटियाबाट बिस्थापित ब्यवसायीले नयाँ स्थानमा संरचना निर्माण गरेर बजार सञ्चालन गरेका छन् । नगरपालिकाले डोजर लगाएर बिस्थाप ...

  • मेची खबर प्रकाशन प्रा लि द्धारा सञ्चालित mechikhabar.com
  • कार्यालय: शनिश्चरे रोड, बिर्तामोड, झापा
  • कार्यालय सम्पर्क नम्बर : ९८५२६३३६०३
  • इमेल: [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • ९८५२६३३६०३

हाम्रो टीम

  • कार्यकारी सम्पादक पुष्प बराल