बिर्तामोड । नागरिकता किर्ते अभियोगका एकजना बिर्तामोडबाट पक्राउ परेका छन् ।

प्रहरी चौकी विर्ताबजारको टोलीले शिवसताक्षी नगरपालिका-११ का पप्पु ठाकुरलाई पक्राउ गरेको हो ।

उनलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको जनाइएको छ ।